Logo

कांग्रेसले राष्ट्रपति लगायत सवै पदमा उम्मेदवारी दिने, को–को बन्दैछन् उम्मेदवार ?

नेपाली कांग्रेसले राष्ट्रपति लगायतका अन्य महत्वपूर्ण पदमा उम्मेदवारी दिने भएको छ । कांग्रेस नेता डा. रामशरण महत निवासमा वसेको कांग्रेस पदाधिकारीको बैंठकले सो निर्णय गरेको हो । कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका अन्य महत्वपूर्ण पदमा उम्मेदवारी दिने निर्णय गरेको नेता महत निकट गजेन्द्र विष्टले जानकारी दिए । ‘आज विहान सभापति, उपसभापति, बरिष्ठ नेता शेरबहादुर…