Logo

विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने, एनआरएनएको औचित्य समाप्त भएको दाबी

काठमाडौं । विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो । अमेरिकाको टेक्सासमा व्यवासाय गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए । जोशी गैरआवासीय…