Logo

प्रभुको विंगो अफर मा २ सयले पाए पुरस्कार, गत हप्ताको बम्पर उपहार चौधरीलाई

प्रभू मनि ट्रान्सफरको प्रभुको विंगो अफर अन्तर्गत हालसम्म २ सयभन्दा बढीले पुरस्कार प्राप्त गरेका छन् । प्रभुले दशै, तिहार र छट पर्वको अबसरमा ल्याएको अन्तिम चार अंकको प्रभु दशैं तिहार बिंगो नम्वर मिलाऔं हरेक हप्ता ५० जना भन्दा बढी ग्राहकले नगद जित्दै आएका छन् । यो अफर मंसीर १ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको…