Logo

साढे ३ अंकले बढ्यो नेप्से, कारोवार रकम भने घट्यो

काठमाडौं । सोमबार नेप्से परिसुचक ३ दशमलव ५३ अंकले बढेको छ । अघिल्लो दिन ओरालो लागेको नेप्से परिसुचक सोमबार उकालो लागेको हो । बजार खुलेदेखि उच्च रुपमा उकालो लागेको नेप्से अन्तमा सामान्य बढेर १ हजार ९१ अंकमा पुगेर अडिएको छ । बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । उक्त समुहको परिसुचक ३५ दशमलव…