Logo

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो सेयर बजार, सवा ४ अर्बको कारोबार

काठमाडौं । केही समययता निरन्तर ओरोलो लागेको सेयर बजार साताको पहिलो दिन दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ अंक विन्दुमा आइपुगेको छ । आइतबार १ करोड १२ लाख कित्ता सेयर ४ अर्ब २५ करोड ५६ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १९० वटा कम्पनीको सेयर मूल्य बढ्दा ४८…