Logo

२ सयले बढ्यो सुन, चाँदी स्थिर

काठमाडौं । विहीबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४८ हजार ८ सय पुगेको छ । सुनको भाउ प्रतितोला २ सयले बढेको हो । बुधवार सुन प्रतितोला ४८ हजार ६ सयमा कारोवार भएको थियो । सो दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीवार चाँदी प्रतितोला ६ सय ७५…