Logo

दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा खुल्यो एप्पल वल्र्ड, १ हजारदेखि ९ लाखसम्मका मोवाइल उपलब्ध

काठमाडौं । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड’ संचालनमा आएको छ । सिटिभी मोबाइल प्रालिले एप्पल वल्र्ड नामक मल्टिब्राण्ड मोबाइल सोरुम संचालनमा ल्याएको हो । सोमबारबाट संचालनमा आएको उक्त मल्टिब्राण्ड सोरु सामसुङ, हुवावे, सोनी, एचटिसि, ब्लाकबेरी, पानासोनिक, एलजी, माइक्रोम्याक्स, जियोनी, माइक्रोसफ्ट, भर्चुमोबाइल लगायत बिश्व बजारमा पाइने सबै ब्राण्डेड मोबाइलको पाइने कम्पनीका प्रवन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए…