Logo

गुणस्तर विभाग निर्देशक र थानकोट डिपो प्रमुखविरूद्ध मुद्दा दायर, ५ बर्ष कैदको माग

काठमाडौं । पेट्रोल पम्पमा रिमोट जडान गरेर ठगिको आरोप लागेका नापतौल तथा गुणस्तर विभागका निर्देशक रामआधार साह र आयल निगमका थानकोट डिपो प्रमुख रविनकुमार शर्मा विरुद्ध मुद्धा दायर भएको छ । सरकारले उनिहरुविरुद्ध ठगी र कालोबजारी दुई अभियोगमा मुद्दा दर्ता गरेको हो । सरकारले पम्प सञ्चालकसगै ठगीमा संलग्न रहेको भन्दै सह सचिव साह र उपसचिव…