Logo

नयाँ वर्ष नजिकिएसँगै पोखराका होटलमा पर्यटकको चहलपहल, अकुपेन्सी ६० प्रतिशतसम्म

काठमाडौं । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत–वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको संख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘शुक्रबार–शनिबार त होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पनि…