Logo

लगानीको वातावरण बनाउन ब्रिटेन चेम्बरको आग्रह, बेलायतसँगको दोहोरो कर हट्ने थापाको भनाइ

काठमाडौं । बेलायती व्यवसायीहरुले परराष्ट्रमन्त्री थापालाई नेपालमा लागनीको बातावरण बनाउन आग्रह गरेका छन् । आफुहरु नेपालमा लगानी गर्न इच्छुक रहेको तर सोही अनुरुप लगानीको वातावण नभएको भन्दै उनीहरुले सो आग्रह गरेका हुन् । ब्रिटेन नेपाल चेम्बर अफ कमर्श (बीएनसीसी)को टोलीले उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई भेटी सो कुरा आग्रह गरेका हुन् । भेटमा राजनीतिक…