Logo

पर्यटनबोर्डका नयाँ सिइयोले गरे पदभारग्रहण, उनी भन्छन् ‘कम बोल्छु, बढी काम गर्छु’

काठमाडौं । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी अधिकृत दिपकराज जोशीले बुधवार पदभार ग्रहण गरेका छन् । पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमवीच पदभार ग्रहण गरेका हुन् । सो अवसरमा उनले पदसँगै आफ्नो उत्तरदायित्व थप भएको बताए । साथै सो उत्तरदायित्व आफु एक्लैले गर्न असम्भव भएकोले सवैलाई साथ दिन आग्रह गरे । ‘ पर्यटन क्षेत्र जटिल अवस्थामा…