Logo

टेलिकम्युनिकेशन क्षेत्रमा तेस्रो अपरेटर आवश्यक, लगानी गर्न एनटीएका अध्यक्ष झाको सुझाव

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले टेलिकम्युनिकेशन क्षेत्रमा  तेस्रो अपरेटरको आवश्यकता रहेको बताए । मंगलवार प्रविधि पत्रकार मञ्च टेक जोर्नस फोरमले आयोजना गरेको दुई दिने तालिमको अवसरमा उनले अहिले नेपाल टेलिकम र एनसेलले मात्र सेवा दिइरहेकोमा नयाँ अपरेटरको आवश्यक रहेको बताएका हुन् । सो अवसरमा झाले टेलिकम्युनिकेशन क्षेत्रमा राम्रो अवसर भएको लगानी गर्न सुझाव…