Logo

आजबाट पेट्रोलियम लोडिङ बढाउँदै आईओसी, दुइपाङ्ग्रेलाई वितरण अझै अन्योलमा

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले आजबाट पेट्रोलियम लोडिङ बढाउने भएको छ । लामो समयदेखि नेपाल आयल निगमलाई एकदमै कम पेट्रोलियम दिँदै आएकोमा आजबाट बृद्धि गर्ने जानकारी दिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । ‘हामीलाई आईओसीले पेट्रोलियम बृद्धि गरेर दिने प्रतिवद्धता जनाएको छ,’ उनले भने, ‘तर, बेलुकासम्ममा कतिओटा ट्याङ्कर लोडिङ हुन्छ हेर्न बाँँकी छ ।’…