Logo

दुइपाङ्ग्रे सवारीले यो हप्ता तेल पाउने, लट अनुसार ५ लिटर दिइने

काठमाडौं । यो हप्ता २ पाङग्रे सवारीसाधनले पेट्रोल पाउने भएका छन् । हाल निगमसँग केही पेट्रोल मौज्दात रहेकाले वितरण गर्न लागिएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । ‘दुइ पाङग्रे सवारीसाधनलाई पेट्रोल वितरण गर्ने सम्बन्धमा निगमको बोर्डमा छलफल भइरहेको छ,’ उनले भने, ‘यसै हप्ता वितरण गर्ने छौं ।’ उनका अनुसार निगमले यस पटक…