Logo

७ अंकले बढ्यो नेप्से, ५४ करोडको कारोवार, सवै समुह हरियो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ७ दशमलव ३ अंकले बढेको छ । बजारमा खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार २ सय १९ दशमलव ६२ अंकमा पुगेर अडिएको छ । बजारमा सवै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी होटल समुहको परिसुचक ३६ अंकले बढेको छ । यसैगरी, विकास…