Logo

अन्तत: सिभिल बैंक र आईएलएफसी मर्जरमा

काठमाडौं । लामो समयको वहसपछि सिभिल बैंक र इण्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी मर्जरमा गएका छन् ।  यी दुई वित्तीय संस्थाले लामो समयको वहसपछि आजै मर्जरमा जानका लागि सहमति गरेका हुन् । आज एक कार्यक्रमबीच मर्जरमा जानका लागि समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र आईएलएफसीका अध्यक्ष अञ्जयबहादुर शाहले हस्ताक्षर गरेका हुन् । राष्ट्र बैंकले…