Logo

डा. महत भन्छन्, वैदेशिक व्यापारलाई राजनीतिसँग जोड्न मिल्दैन, कुटनीतिक पहल चाल्न सरकार चुक्यो

काठमाडौं । वैदेशिक व्यापारलाई आन्तरिक राजनीतिकसँग जोडेर हेर्न नमिल्ने पूर्व अर्थमन्त्री डा. रामशरण महतले बताए । ‘देशको आन्तरिक राजनीति र वैदेशिक व्यापार दुई फरक पाटा हुन्,’ उत्कृष्ट अर्थ मन्त्रीको अवार्ड लिएर फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा पत्रकारसँगको कुराकानीमा उनले भने, ‘तसर्थ छिमेकी मुलुकले यसलाई सरभर छिटो समाधान गरिदिनुपर्छ ।’ भारतसँगको कुटनीतिक पहल गर्न सरकार चुकेको भन्दै यसलाई…