Logo

सांग्रिलाको नयाँ शाखा जुम्लामा , शाखा संख्या २९ पुग्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले जुम्लामा नयाँ शाखा स्थापना गरेको छ । यससँगै बैंकको शाखा संख्या २९ पुगेको छ । सो शाखाको अन्तर्रा्ष्ट्रिय धावक हरिबहादुर रोकाय तथा जुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नरबहादुर शाहीले संयुक्त रुपमा उद्घाटन गरे । साथै बैंकले विहीबारबाटै यो शाखाबाट वित्तीय कारोबार थालेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको दोस्रो…