Logo

आइएमईद्वारा राष्ट्रिय फुटबल टीम सम्मानित, जनही २५ हजार प्रदान

काठमाडौं । आईएमई ग्रूपले बंगबंधु गोल्डकपमा जिताउन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी एवं खेल पदाधिकारीहरुलाई सम्मान गरेको छ । आइएमई तथा ग्लोबल आइएमई बैंकले प्रोत्साहन स्वरूप उनीहरुलाई नगद सहित सम्मान गरेको हो । आईएमईले खेलाडी तथा पदाधिकारीलाई जनही २५ हजार रुपैयाँ सहित सम्मान गरेको छ । कम्पनीले सातदोबाटो स्थित एन्फा हाउसमा आज एक कार्यक्रमको…