Logo

राष्ट्रिय वाणिज्य बैंकले कमायो १ अर्ब ७ करोड, व्याज आम्दानी बढ्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । तर, गत आवको सोही अवधिको तुलनामा भने कमि हो । बैंकले गत आवमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर बेचेर बढी नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ । बैंकले गत…