Logo

किर्तीमानी राख्दै डलरको भाउ, शुक्रवार १ सय १० रुपैयाँ नजिक

काठमाडौं । पछिल्ला दिनमा अमेरिकी डलरले बजारमा दिनदिनै नयाँ किर्तीमानी राख्न थालेको छ । यसैक्रममा शुक्रवार डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सो दिन डलरको भाउ १ सय १० रुपैयाँनजिक पुगेको हो । शुक्रवार नेपाल राष्ट्र बैंकले डलरको विक्रीदर मूल्य १ सय ९ रुपैयाँ ९६ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १…