Logo

दलीको अध्यक्षतामा ताराको विमान दुर्घटनाबारे छानविन आयोग गठन

काठमाडौं । सरकारले तारा एयरको विमान दुर्घटनाबारे छानविन गर्न आयोग गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नेपाल नागरिक उड्यन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा महासेनानी क्याप्टेन श्रवण रिजाल, दीपक वास्तोला, वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला छन् भने सदस्य सचिवमा मन्त्रालयका सहसचिव सुरेश…