Logo

सशस्त्रका पूर्व महानिरीक्षक वस्नेत सहित ७ विरुद्ध मुद्दा दायर, सवाँ २२ करोड विगो दावी

काठमाडौं । सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेत सहित ७ जना विरुद्ध विशेष अदातलमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध पदको दुरुपयोग गरी मालसामान ढुवानीमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले महानिरीक्षक बस्नेतलगायत प्रहरी निरीक्षक तथा सहायक प्रहरी निरीक्षक विरुद्ध मुद्दा दायर गरेको हो ।…