Logo

एनसेलको रोमिङ रिवार्ड योजना सञ्चालनमा, बिहीवारदेखि लागु

काठमाडौं । एनसेलले रोमिङ रिवार्ड योजना सञ्चालनमा ल्याएको छ । यससँगै एनसेलका पोष्टपेड र प्रिपेड सेवाका ग्राकहले देश बाहिर गएको बेलामा भ्वाइस रोमिङ सेवा प्रयोग गरी निश्चित प्वाइन्ट वा माइल पाउन सक्छन् । यसरी पाइने प्वाइन्ट वा माइल निःशुल्क हवाई टिकट वा होटेल बसाइका लागि प्रयोग गर्न सकिने बताइएको छ । योजना बिहीवारदेखि लागु हुने…