Logo

नेप्से परिसुचक १३ सय माथी, विकास बैंक र बीमाका लगानीकर्ताले कमाए

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । विहीबार नेप्से परिसुचक १ हजार ३ सय अंकभन्दा माथी पुगेको छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से १ हजार ३ सय १ दशमलव ४६ अंकसम्म पुगेको थियो । अन्तमा नेप्से परिसुचक ४ दशमलव ९८ अंकले बढ्दै १ हजार ३…