Logo

हिमालयन एयरलाइन्सले भित्र्यायो पहिलो एयरबस, चैत ३० देखि उडान भर्दै

काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो पहिलो एयरबस नेपाल भित्र्याएको छ । हिमालयले तिब्बत एयरलाइन्ससँगको सहकार्यमा नेपालबाट अन्तरराष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो । आगामी चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीले जानकारी दिएको छ । हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो ।…