Logo

निजी क्षेत्रले अर्थतन्त्रको रोग पहिचान गरेर औषधि सिफारिस गरेपनि सरकारले नदिँदा समस्या

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा समस्या आएपछि यसको समाधानको सिफारिस गर्दा पनि सरकारले ध्यान नदिँदा समस्या बल्झिएको बताए । बुधबार महासंघको ५८ औं बार्षिक साधारसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासंघको करिब दुइ बर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको उनले…