Logo

सार्क चेम्बरको अध्क्षमा वैद्य, औद्योगिक पार्क बनाउन माग

काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको अध्यक्षमा सुरज वैद्य चयन भएका छन् । सोमबारदेखि उनले दक्षिण एसियाली क्षेत्रका उद्योगी व्यवसायीहरूको साझा संगठन सार्क चेम्बरको नेतृत्व सम्हालेका हुन् । यस अघि उनी सो संस्थाको वरिष्ठ उपाध्यक्ष थिए । वैद्यले २ वर्षको लागि अध्यक्षको कार्यकाल सम्हाल्लेका हुन् । सार्क चेम्बरको अध्यक्ष भएसँगै बैद्यले देशमा लगानीको…