Logo

एनसेलले ल्यायो भ्वाइस प्याकका लागि भौचर कार्ड, सस्तो शुल्कमा कल गर्न सकिने

काठमाडौं । अब भ्वाइस प्याक लिन चाहने एनसेलका प्रिपेड ग्राहकले रिचार्ज कार्ड खरिद गरे झैं सिधै भ्वाइस प्याक खरीद गर्न सक्ने भएका छन् । एनसेलले भ्वाईस प्याक लिन चाहने ग्राकहले बजारबाट सिधै दैनिक तथा साप्ताहिक भ्वाइस प्याक भौचर कार्ड खरिद गरी ब्यालेन्स रिचार्ज गरे झैं आफैले मोबाईलमा चाहेको भ्वाइस प्याक लिन सक्ने सुविधा उपलब्ध गराएको…