Logo

पत्रकारको न्यूनतम तलब १९ हजार ५ सय बनाउने तयारी,योग्यता तोकी इजाजतपत्र दिने

काठमाडौं । आगामी वैशाख १ गतेदेखि पत्रकारको न्यूनतम मासिक तलब १९ हजार ५ सय रुपैयाँ बनाउने तयारी गरिएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईका अनुसार पत्रकारको न्यूनतम पारिश्रमिक वैशाख १ गतेदेखि लागू हुनेगरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागिएको छ । उनका अनुसार समितिले पुनरावलोकन गरी सिफारिस गरेको न्यूनतम पारिश्रमिक १९ हजार ५०० र सञ्चार खर्च…