Logo

नयाँ गन्तव्यको खोजीमा निगम, गन्जाओ र दमानमा उडान भर्दै

काठमाडौं । नेपाल वायु सेवा निगमले चीन र साउदी अरवमा नयाँ उडान भर्ने भएको छ । निगमले नयाँ–नयाँ रुटमा खोज्ने क्रममा आगामी दिनमा उक्त स्थानमा उडान भर्न लागेको हो । चीनको गन्जाओ र साउदी अरबको दमानमा नयाँ उडान भर्न लागिएको निगमका एक्स्टर्नल एण्ड पब्लिक अफियर्सका उपनिर्देशक सैलेश कंसाकारले बताए । उनका अनुसार गन्तव्य बढाउने क्रममा…