Logo

पर्यटक आकर्षित गर्न हरेक पहाडमा भ्यूटावर, ४० फिट अग्लो बनाइने

प्यूठान । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालका हरेक पहाडमा भ्यूटावर निर्माण गरिने बताए । विशेषगरी हरेक पहाडमा ४० फिट अग्लो भ्यूटावर निर्माणका लागि प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । नेपाल पर्यटन बोर्ड र सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालको संयुक्त आयोजनामा लुम्बिनीदेखि प्यूठानको स्वर्गद्धारीसम्म आन्तरिक पर्यटन प्रबद्र्धनको क्रममा आयोजित कार्यक्रममा उनले सो कुरा…