Logo

धरपकड भएको भन्दै ग्यास डिलर बन्द गर्ने विक्रेताको चेतावनी, आतंकित नतुल्याउन माग

काठमाडौं । ग्यास विक्रेता महासंघले अब्यवहारिक रुपमा व्यवसायीमाथि धरपकड भएको भन्दै ग्यास डिलरहरु बन्द गर्ने चेतावनी दिएको छ । ग्यास उद्योगहरुले कृत्रिम डिलरहरु खडा गरेर कालोबजारी गरेका कारण बजारमा ग्याँसको अभाव भएको महासंघकोे दावी छ । महासंघले बुधबार गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएर उद्योगहरुको बदमासी गर्दा उपभोक्ताहरुले अभाव झेल्नुपरिरहेको भन्दै हचुवाका आधारमा ग्यास विक्रेताका गोदाममा…