Logo

आगामी आवको बजेटमा सुझाव दिन अर्थमन्त्रालयको आग्रह, बैशाख १५ सम्मको म्याद

काठमाडौं । अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षको बजेटमा सुझाब दिन बैशाख १५ गतेसम्मको म्याद तोकेको छ । बजेटबारे सुझावका लागि सर्वसाधारण,नागरिक समाज एवं बुद्धिजीवीहरुलाई समेत आग्रह गरेको छ । अर्थमन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले सार्वजनिक सूचना प्रकाशित गरेर आर्थिक वर्ष ०७३र७४ को बजेटमा समावेश गरिनुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेको हो । महाशाखाले अहिले…