Logo

आकासे पुल नुहँदा बाटो काट्न समस्या, थप ७ वटा बनाउँदै महानगरपालिका

काठमाडौं । बानेश्वर बस्ने शिव अधिकारी अफिस पुग्न लाग्ने समय भन्दा सधै १५ मिनेट अघि निस्कन्छन् । बाटो क्रसका लागि आकासे पुल नुहँदा बढी जाममा परिने भएकाले उनले सो समय बानेश्वर चोकबाट पारी जानका लागि छुट्याएका हुन् । बानेश्वरमा गाडीको चापले गर्दा सडक पार गर्न १५ मिनेटभन्दा बढी समय कुनुपर्ने भएकोले सधै चाँडै निस्कनुपर्ने बाध्यता…