Logo

२ अंकले बढ्यो नेप्से, साढे ५५ करोडको कारोवार, बीमाका लगानीकर्ताले कमाए

काठमाडौं । मंगलवार नेप्से परिसुचक २ दशमलव १६ अंकले बढेको छ ।  सो दिन सेयर बजार १ हजार ३ सय ७७ दशमलव ४२ अंकमा पुगेर बन्द भएको हो । मंगलवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ३९ दशमलव २२ अंकले उकालो लागेको छ । सो दिन फाइनान्स समुह ८ दशमलव ४४ र सेयर बजारमा बढी प्रभाव…