Logo

बैशाख १५ देखि मधेशी सहित २७ दलको आन्दोलन, आपूर्ति व्यवस्थामा असर पर्ला ?

काठमाडौं । मधेशी मोर्चा सहित २७ दलले यही बैशाख १५ गतेदेखि पुनः आन्दोलन शुरु गर्ने भएका छन् । संविधान पुनर्लेखनका लागि दवाव दिने भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले आज पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिएका हुन् । २७ दल सम्मिलित उक्त समुहलाई ‘संघीय गठवन्धन’को नाम दिइएको छ । आगामी वैशाख…