Logo

भुकम्प सम्झदै एभरेष्टले गर्यो रक्तदान कार्यक्रम,सामाजिक उत्तरदायित्वको उत्कृष्ट माध्यम

काठमाडौं । एभरेष्ट बैंकले गत बर्षको भुकम्पको सम्झाना गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बैंकका कर्मचारी लगायत ग्राहकहरु गरी १ सय भन्दा बढीले रक्तदान गरेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले रक्तदानको महत्व औल्याए । साथै रक्तदान सामाजिक उत्तरदायित्व निभाउने एक उत्कृष्ट माध्यम भएको बताए । एभरेष्ट…