Logo

फोटोपत्रकार जोशी सम्मानित,‘नेपाल द ल्याण्ड अफ् कन्ट्रास्ट’ फोटो बुकको बिमोचन

काठमाडौं । फोटोपत्रकार दिबसको अबसरमा फोटोजर्नालिस्ट क्लब, नेपालले बरिष्ठ फोटोपत्रकार बिनोद जोशीलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमवीच सूचना तथा संचार मन्त्री शेरधन राइले प्रमाणपत्र दिएका थिए । यसै अबसरमा फोटोपत्रकार क्लब नेपालले “नेपाल द ल्याण्ड अफ् कन्ट्रास्ट ” फोटो बुकको पनि बिमोचन गरेको छ । कार्यक्रममा २०६९ सालको फोटोप्रतियोगितामा समाबेश १ सय ५०…