Logo

बैंक समुह ओरालो लाग्दा साढे ८ अंकले घट्यो नेप्से, करिव १ अर्वको कारोवार

काठमाडौं । मंगलवार नेप्से परिसुचक ८ दशमलव ६४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ५३ दशमलव ११ अंकमा पुगेर बन्द भएको हो । सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ओरालो लागेको समग्र सेयर बजार ओरालो लागेको हो । मंगलवार बैंक समुहको परिसुचक १५ दशमलव ५३ अंकले…