Logo

बैंक र बीमा बढ्दा उकालो लाग्यो नेप्से, ५ अंकले बढ्दा ८३ करोडको कारोवार

काठमाडौं । बुधवार नेप्से परिसुचक ५ दशमलव २७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ५८ दशमलव ३८ अंकमा पुगेर बन्द भएको हो । बुधवार बीमा समुहको परिसुचक सबैभन्दा बढी ४८ दशमलव २४ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक १८ दशमलव ८९ र सेयर बजारमा बढी प्रभाव…