Logo

जोखिम व्यवस्थापन सम्मेलन आयोजना गरिदै, बैंकिङ जोखिम समाधान गर्ने तरिकाबारे छलफल

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई)ले बैशाख २२ गते राष्ट्रियस्तरको“जोखिम व्यवास्थापन सम्मेलन २०१६” को आयोजना गर्ने भएको छ । बैंकिङ जोखिम बढेको भन्दै एनबिआइले यसप्रकारको सम्मेलन आयोजना गर्न लागेको हो । यस क्षेत्रमा देखा परेका विभिन्न किसिमका जोखिमहरुको समाधान गर्ने तरिकाहरु आदान प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागेको एनबीआइद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ…