Logo

शारिरीक अपाङ्गता भएकालाई एनएलजीले दियो बैसाकी, ६७ जना लाभान्वित

काठमाडौं । एनएलजी इन्स्योरेन्सले शारिरीक अपाङ्गता भएका व्यक्तिलाई बैसाकी वितरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत बुटवलमा एक कार्यक्रमबीच ६७ वटा आधुनिक खालका बैसाकी वितरण गरेको हो । एक कार्यक्रमबीच संस्थाका अध्यक्ष कुशप्रसाद मल्ली तथा प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले उक्त बैंशाखी वितरण गरे । एनएलजीले रुपन्देही, कपिलबस्तु र पाल्पा जिल्लाका शारिरीक अपाङ्गता…