Logo

बैंक अफ काठमाण्डू र लुम्बीनीको मर्जर, सेयर स्वाप रेसियो १०० र ८२

काठमाडौं । लामो समय पछिको छलफल पश्चात बैंक अफ काठमाण्डू र लुम्बीनी बैंकबीच मर्जर हुने भएको छ । यी दुई संस्थाबीच मर्जरमा जानका लागि सेयर स्वाप रेसियो नै तय भैसकेको छ । जस अनुसार लुम्बीनी बैंकको प्रतिकित्ता सेयर मुल्य १ सय हुँदा विओकेको ८२ रुपैयाँ कायम हुने भएको छ ।  । यी दुई संस्थाबीच मर्जर सम्झौता भएको…