Logo

टिआइएमा दुई कन्भेयर थपिए, अव ४५ मिनेटमा ब्यागेज लिन सकिने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन् । विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए । त्यस्तै अन्तर्रा्ष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो। अब बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार वटा बेल्ट पुगेका छन् । यसअघि विदेशबाट…