Logo

सफलतापूर्वक २ कार्यकाल पुरा गरेर वाणिज्य बैंकबाट बाहिरिए किरण श्रेष्ठ, कामुको जिम्मेवारी खनाललाई

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ अवकाश भएका छन् । वाणिज्य बैंकमा आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि उनी बैंक सेवाबाट निवृत्त(अवकाश) भएका हुन् । उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका थिए । उनी २०७६…