Logo

प्रिमियम लक्जरि इभि ब्रान्ड जिकर नेपालमा सार्वजनिक

काठमाडौं । अटोमोबाइल वितरक पायोनियर मोटो कर्पले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिलि होल्डिङ ग्रुपको लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो । जुन अत्याधुनिक प्रविधि र ग्राहक(केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाई छ । यसै साता ह्यात रिजेन्सि काठमाडौँमा भव्य समारोह…