Logo

पनामा पेपर्स सार्वजनिक, महतो र चौधरीसमेत ७ नेपालीको नाम

काठमाडौं । अन्तरराष्ट्रिय खोज पत्रकार समुह (आईसीआईजे) ले सार्वजनिक गरेको पनामा पेपर्समा ७ जना नेपालीको नाम परेको छ । सोमवार सार्वजनिक पानामा पेपर्सको सूचिमा उपेन्द्र महतो, अरुणकुमार चौधरी,सुभांशकुमार चौधरी,करनकुमार चौधरी,शिला चौधरी,उमादेवी सिंहानिया र नवयुग डोल्माको नाम छ । यसबाहेक सतीशलाल आचार्यको नाम अफसोर लिक्सको डाटामा रहेको छ । जसमध्ये महतो ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई…