Logo

प्रभु र नेशनल माइक्रोफाइनान्स वीच रेमिट्यान्स सम्झौता, सवै शाखामा प्रभुको सेवा

काठमाडौं । प्रभु मनि ट्रान्सफर र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाबीच रेमिट्यान्स सम्झौता भएको छ । बिहीवार धादिङबेशिमा भएको कार्यक्रममा प्रभु मनि ट्रान्सफरका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले सम्झौतामा हस्ताक्षर गरे । फाइनान्सको धादिङ, भक्तपुर, पर्सा, रौतहट, बारा, चितवन, सर्लाही, महेत्तरी, धनुषा, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, सिराहा, सप्तरी, इलाम, उदयपुर,…