Logo

एसबिआईद्धारा पशुपति विकास कोषलाई सरसफाई उपकरण सहयोग,पेमेन्ट गेटवेको उद्घाटन

काठमाडौं । नेपाल एसबिआई बैंकले पशुपति क्षेत्र विकास कोषलाई सरसफाई उपकरण हस्तान्तरण गरेको छ । बैंकको पशुपति एक्सटेन्सन काउन्टर मार्फत स्टेट बैंक अफ ईन्डियाका निर्देशक तथा कर्पाेरेट बैंकिङ प्रमुख बि श्रीरामले शनिवार एक कार्यक्रमका बीच कोषका सदस्य सचिव डा. गोविन्द टण्डनलाई सरसफाई उपकरण हस्तान्तरण गरे । सो अवसरमा स्टेट बैंकका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेन…